पुनर्निर्माण प्राधिकरणद्वारा ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको अधिकार हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको कार्यजिम्मेवारी, साधन-स्रोत र अधिकार हस्तान्तरण गरेको छ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको कार्यलाई गति दिन, स्थानीय तहहरुमा स्वामित्व बढाउन, संस्थागत दिगोपना बढाउन र संघीयताको कार्यन्वयनका लागि प्राधिकरणले … Continue reading पुनर्निर्माण प्राधिकरणद्वारा ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको अधिकार हस्तान्तरण